केही हप्ता अघि भारतको मुम्बइमा सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन। यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज गर्ने गरेको खुलेको छ। भारतमा सक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्। हेर्नुस कोको हुन ति कलाकारहरु जो यौन धन्दामा संलग्न थिए। एक रिपोर्ट:
No comments:
Post a Comment