• Breaking News

    Sunday, April 16, 2017

    भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय


    सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।राष्ट्रपति भण्डारी ५ दिन भारत भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture