• Breaking News

    Sunday, April 23, 2017

    मणिपाल शिक्षण अस्पतालद्वारा सडक दुर्घटनाका घाइतेको उपचार गर्न अस्वीकार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    पोखराको मणिपाल शिक्षण अस्पतालले सडक दुर्घटनामा पारेर गम्भीर घाइते भएका बिरामीको उपचार गर्न अस्वीकार गरेको छ । मुक्तिनाथको दर्शन गरि फर्कदा मुस्ताङको कागबेनीमा बस दुर्घटनामा परि गम्भीर घाइते १४ जनालाई नेपाली सेनाको हेलिकप्टरले सिधै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याएपनि अस्पताल प्रशासनले डाक्टरको आन्दोलनका कारण जनाएर उपचार गर्न नमानेको हो । थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture