• Breaking News

    Friday, April 14, 2017

    मुसहर बस्ती हस्तान्तरण समारोहमा नै ‘धुर्मुस सुन्तली’ हाम्रो भगवान हो भन्दै नाचे मुसहरहरु (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    मुसहर बस्ती हस्तान्तरण समारोहमा नै ‘धुर्मुस सुन्तली’ हाम्रो भगवान हो भन्दै नाचे मुसहरहरु (भिडियो)

    बर्दिवास । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण समारोहमा मुसहरहरुले हर्षोउल्लासका साथ सहभागीता जनाइरहेका छन् ।
    आज बिहान करिब ८ बजेदेखि सुरु भएको हस्तान्तरण समारोहमा ५० घरधुरी मुसहरका लागि ५० घर, एउटा सामुदायिक भवन, दुई सार्वजनिक शौचालय, बालोद्यान, दृश्यस्तम्भ र मुसहरका कुलदेवता दिनभद्रीको मन्दिर बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा धुर्मुस सुन्तलीका बुबा आमाले हस्तान्तरण गरेका छन् ।
    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको ९५ औं दिनभित्रै काम सकेको हो । जसको लागत करिब ५ करोड रहेको फाउण्डेसनले जनाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture