भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
संसारको सबैभन्दा महंगो सर्प, जसबाट बनाइन्छ यौन क्षमता बढाउने औषधी !
संसारको सबैभन्दा महंगो सर्प, जसबाट बनाइन्छ यौन क्षमता बढाउने औषधी !
सुनौलो रंग र सुस्त गतिको रेड सेन्ड बोआ नामको सर्पको व्यालक मार्केटमा बीएमडव्ल्यू एक्स कारको भन्दा बढी छ । यही कारणले तस्करहरुसँग यो सर्पको अत्याधिक माग रहेको छ ।यसको तस्करी बढीरहेको छ । भारतको बिहारको अररियाका सुरक्षा बलका एक जवानले दुई सर्प पक्रिएका थिए । जसको मूल्य थियो ३ करोड रुपैंया भन्दा बढी थियो । साउदी अरब देखि चीनसम्म यस्ता सर्पको माग धेरै रहेको बताइएको छ ।यसको मासु खानाले एड्स जस्ता रोग निको हुने विश्वास गरिन्छ । रेड सेन्ड बोआ सर्पका चीनको पराम्परिक मेडिसीनमा सेक्स पावर बढाउने औषधी बनाउने गरिएको छ । त्यसैगरी मानिसहरु यसको मासु ताकत बढाउनका लागि खाने गर्छन ।
खाडी देशमा यसको मासु खानाले गम्भिर विरामी समेत निको र मानिस सँधै जवान हुने विश्वास गरिन्छ । भनिन्छ की यसको छालामा इरिडियम नामक तत्व पाइन्छ । जो निकै महंगो पर्छ । एजेन्सी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment