• Breaking News

    Sunday, April 16, 2017

    आँशुका धारा बगाउँदै सुन्तली रुँदाको क्षण (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    महोत्तरी । कलाकार जोडी धुर्मुस र सुन्तली पछिल्ला आफ्ना सामाजिक कर्मले चर्चामा छन्। महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा उनीहरुले बनाएका नमूना घरको हस्तान्तरण भएको छ। बैशाख १ गते वस्ति हस्तान्तरणका क्रममा यो जोडीको अनुहारमा हर्ष र आँशु दुबै देखिन्थ्यो। वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ वस्ति हस्तान्तरण समारोहको अघिल्लो दिन बेलुका वस्तिमा पुग्दा माहौल एकाएक उत्साहपूर्ण र भावुक बन्यो। जब धुर्मुस सुन्तली पत्रकार, अगन्तुक अतिथि र स्थानीयको माझमा घेरिए सुन्तलीका आँखा एकाएक रसाए। आँखाभरि आँशु लिएर सुन्तलीले मनको भाव सबैमाझ सुनाउन थालिन्। आँखाबाट अश्रुधारा बगाउँदै किन रोइन सुन्तली? उनकै मुखबाट त्यो क्षणको वयान यो भिडियोमा समावेस छः

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture