भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
यी २१ बर्षीया युवतीलाई ‘मिस्डकल’ गर्नुहोस् : उनले आफैँ कल गर्छिन् काठमाडौं : धेरै मानिस मिस्डकल भन्ने बित्तिकै रिसाउछन् । तर, एक युवतीले भने सबैलाई आफूलाई मिस्डकल गर्न आह्वान गरेकी छिन् ।
यस्तो अचम्मकी स्वभावकी युवती भने काठमाडौँ महानगरपालिकाकी मेयर उम्मेदवार हुन् । विवेकशील नेपाली दलको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शनाले आफूलाई सहयोग गर्न चाहनेलाई मिस्डकल गर्न आह्वान गरेकी हुन्।
केही दिनअघि २१बर्षीया दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनाएको विवेकशील दलले शनिबार उहाँलाई सहयोग गर्न आह्वान गर्दै नयाँ शैली अपनाएको हो।
‘रञ्जु दर्शनालाई सहयोग गर्न हामीलाई मिस्ड कल दिनुहोला ९८०१२२५५००’ विवेकशील दलले भनेको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment