• Breaking News

    Thursday, April 20, 2017

    जन्मँदा एउटा मात्र हात भएकी युवतीको यस्तो सफलता

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    जन्मँदा एउटा मात्र हात भएकी युवतीको यस्तो सफलता

    एजेन्सी। क्यालिफोर्नियाकी २४ वर्षीया डेविन कोफिन जन्मदा एउटा मात्र हात थियो। तर आफ्नो हिम्मत र संघर्षका कारण उनी अहिले एक बडिबिल्डर र बिकिनी मोडलको रुपमा स्थापित भएकी छिन्। उनी जन्मँदा उनको बायाँ हात थिएन जसका कारण बाल्यकालमा उनलाई निकै संघर्ष गर्नुपर्‍यो। तर २०१३ मा उनले आफ्नो बडीमा मेहनत गर्न थालेपछि उनको आत्मविश्वास बढ्यो।

    छिटै उनी आफ्नो नयाँ रुटिनमा भिजिन् र बडिबिल्डिङका विषयमा गम्भीर पनि भइन्। उनी बडीबिल्डरका साथै बार टेंडर र फिटनेस गुरु पनि हुन्। उनी आफूजस्ता व्यक्तिहरुको लागि प्रेरणा बन्नन चाहेको बताउँछिन्। उनले सोसल साइटमा पपनि यस्ता व्यक्तिहरुका अभिभावकलाई जागरुक बनाउँछिन्। इन्स्टाग्राममा उनका १५ हजारभन्दा बढी फलोअर छन्। 






    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture