भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भियतनामको राजधानी हानोईमा एक जोडी प्रेमी अस्पतालमा भर्ती भएका छन् । उनीहरु अस्पतालमा भर्ना हुनुको कारण निकै रोचक छ । यो जोडीले यौन सम्बन्ध स्थापित गर्नका लागि कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गरेका थिए ।
यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । कण्डम किन्न जान अप्ठेरो लागेपछि यौन सम्बन्ध स्थापित गर्नका लागि प्लाष्टिकको झोला प्रयोग गर्दा यस्तो समस्या निम्तिएको बताइएको छ ।
यी दुईलाई घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी पत्रिका त्गयष् त्चभ ले बताएको
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment