• Breaking News

    Tuesday, April 25, 2017

    श्रीमतीहरुले श्रीमानलाई धोका दिने ६ कारण यस्ता छन्

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    श्रीमतीहरुले श्रीमानलाई धोका दिने ६ कारण यस्ता छन्


     एजेन्सी । पछिल्लो समय पारपाचुक गर्ने जोडी निक्कै बढेका छन् । हुन त मन नै नमिले पछि अलग्गिनु नै राम्रो हो । तर, श्रीमतीका तुलनामा धेरै श्रीमानहरुले श्रीमतीलाई धोका दिने गरेका छन् । त्यसो त श्रीमतीले श्रीमानलाई धोका दिदै नदिने भन्ने होईन । तथापी तुलनात्मक रुपमा श्रीमानले श्रीमतीलाई बढी धोका दिन्छन् । मैरिटल एण्ड फ्यामिली थेरापीले सन् २०१२ मा गरेको सर्वेक्षणका अनुसार २२ प्रतिशत विवाहित पुरुषले आफ्नी श्रीमतीलाई धोका दिएका थिए भने १४ प्रतिशत पुरुष यस्ता थिए जसले श्रीमतीबाट धोका पाएका थिए ।
    तर, आज महिलाले श्रीमानलाई किन धोका दिन्छन् त्यसका बारेमा चर्चा गरौं । सर्वेक्षणले देखाएका ६ कारणहरु यसप्रकार छन  :

    १. जब महिलाले आफ्नो श्रीमान वा ब्वाईफ्रेण्डबाट महत्व र आफ्नोपन पाउँदैनन्, जसको उनीहरु अपेक्षा गर्दछन् तब उनीरुको मनमा अन्य पुरुषको ख्याल आउने गर्दछ । यही ख्यालले नै उनीहरुलाई आफ्नो श्रीमानलाई धोका दिनका लागि प्रेरित गर्दछ ।

    २. कतिपय अवस्थामा महिलाहरु बदला लिनका लागि पनि आफ्नो श्रीमानलाई धोका दिने गर्दछन् । यदि उनीहरुले आफ्नो प्रेमी वा श्रीमानबाट धोका पाएको अवस्थामा उनीहरु त्यसको प्रतिशोध लिनका लागि उनीहरुलाई पनि धोका दिने गर्दछन् ।

    ३. कतिपय अवस्थामा शारीरिरक सम्बन्धमा असन्तुष्टि भएका कारण पनि महिलाहरुको मनमा आफ्नो श्रीमानलाई धोका दिने कुरा उत्पन्न हुने गर्दछ ।

    ४. महिलाहरुले आफ्नो पुरुष पार्टनरबाट शारीरिक बनावटका विषयमा टिकाटिप्पणी सुन्नुपर्ने हुन्छ । जस्तो कि तिम्रो फिगर उसको जस्तो छैन, तिम्रो रंग दविएको छ आदिआदि । यस्ता कुराले महिलाहरुलाई मन पर्दैन । र, उनीहरु स्वयमलाई सावित गर्नका लागि अन्य पुरुषतर्फ सल्कने गर्दछन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture