• Breaking News

    Tuesday, April 11, 2017

    वास्तु शास्त्र भन्छ – घरमा राख्दै नराख्नुस यि ६ चिज गरिबी देखी ज्यानै जान सक्छ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     

    वास्तु शास्त्र भन्छ – घरमा राख्दै नराख्नुस यि ६ चिज गरिबी देखी ज्यानै जान सक्छ

    मानव जिवनमा अति अावस्यकीय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार अाफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । अाउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्याे बिषयमा केही जान्ने काेशिस गराै । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ। परेवाको गुंड – परेवा शान्तिकाे प्रतिक मानिन्छ यसलार्इ प्रेमकाे संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाकाे गुड छ भने अशुभ मानिन्छ ।यसले घरकाे शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाकाे गुड छ भने त्यसलार्इ हटाएर अन्यत्रै सार्नुस ।
    माकुराको जालो – यदी तपाइकाे घरमा माकुराले जालाे बनाएकाे छ भने तपाइलार्इ चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालाेलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएकाे छ । त्यसैले अाफ्नाे घरबाट त्यस्ता माकुराकाे जालाे हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।
    फुटेको ऐना – यदी तपाइकाे घरमा एेना फुटेकाे छ र त्यसलार्इ अझैपनि भित्तामा टांगी रहनुभएकाे छ भने तुरून्त फाल्नुस फुटेकाे एेनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रकाे ठम्यार्इ छ ।
    चमेराे – तपाइकाे घरमा चमेराले गुड बनाएकाे छ भने सम्झनुहाेस तपाइले थालेकाे नयाँकाम पुा हुदैन , चमेरालार्इ दैत्यकाे रूपमा हेरिने हुदा यस्ले तपाइकाे घरकाे शुख शान्तिसंगै अनेकाे ै दुख कष्ट साथै तपाइकाे मृत्यु समेत निम्त्याउने शास्त्रकाे भनाइ छ ।
    चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।
    चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture