• Breaking News

    Tuesday, April 11, 2017

    टाउको दुखिरहन्छ भने ध्यान दिनुस्, यस्तो रोग हुन सक्छ ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    टाउको दुखिरहन्छ भने ध्यान दिनुस्, यस्तो रोग हुन सक्छ ?
    एजेन्सी । टाउको दुख्नुलाई मानिसहरुलाई सामान्य रुपमा लिएका हुन्छन् । तर, घातक रोक पनि हुन सक्ने देखिएको छ । यदि लगातार टाउको दुख्छ भने लापरबाही गर्नु हुँदैन । यो एक भयानक रोक ब्रेन ट्यूमर वा माइग्रेनको संकेत पनि हुन सक्छ । यसका लक्षण हेर्नुहोस्ः

    – यदि तपाई आफ्नो शरीरलाई थाम्न सक्नुभएको छैन भने सचेत हुनुपर्छ । तुरुन्तै जाँच गराइहाल्नुपर्छ । यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।

    – यदि तपाईको टाउको लगातार दुख्छ भने माइग्रेन हुन सक्छ । तपाईको टाउकोको आधा भाग दुख्ने हुन्छ ।

    – आँखा माथिको भाग दुख्छ भने टाउको दुख्छ भन्ने ठानेर लापरबाही गर्नु हुँदैन । आँखा रातो हुनु, आँंखाबाट पानी बग्नु जस्ता समस्या देखिन्छन् ।

    – यदि टाउको एक हप्तासम्म भन्दा बढी समयसम्म दुख्छ भने चिन्ताले पनि यस्तो हुने गर्छ । चिन्ता र तनाव यसको मुख्य कारण हो ।

    – जब टाउको, नाक र गालाको हड्डीमा लगातार दुखाई हुन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture