भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
आइएस आतंककारीहरू नेपालको बाटो भएर साधुको भेषमा भारततिर !
एजेन्सी,बैशाख ११ – साधुको भेषमा आइएस आतंककारीहरू भारततिर पस्न लागेको हल्ला फैलिएको छ । नेपालको बाटो भएर भारत पस्न लागेको हाल्ला फैलिएपछि नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र उत्तराखण्डमा ‘हाई अलर्ट’ (उच्च सतर्कता) अपनाइए भारतीय दैनिक अमर उजालाले लेखेको छ । उक्त हल्लासँगै बोर्डर क्षेत्रमा सुरक्षा गस्ती बढाइएको र दुबै देशबाट आवतजावत गर्नेहरूमाथि कडा निगरानी भैरहेको समाचारमा बताइएको छ ।
सीमाक्षेत्रसँगै पूर्णागिरि मन्दिरमा खटिएका सुरक्षाकर्मीसमेत उच्च सतर्क पोजिसनमा बसेको समाचारमा उल्लेख छ । समाचारमा उल्लेख भएअनुसार, आइएस आतंकवादी संगठनको एउटा गिरोह नेपालको बाटो हुँदै उत्तर प्रदेशका धार्मिक स्थलहरूमाथि हमला गर्ने योजनामा रहेको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment