• Breaking News

    Tuesday, April 25, 2017

    बिर्सेर पनि पुजाकोठामा गणेश र लक्ष्मीका मुर्ती नराख्नुहोस् ! यस्तो छ कारण

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बिर्सेर पनि पुजाकोठामा गणेश र लक्ष्मीका मुर्ती नराख्नुहोस् ! यस्तो छ कारण

     पुजाकोठामा मुर्तीहरुको संख्या कती हुनुपर्छ , मुर्तीहरु कस्ता हुनुपर्छ । केही यस्ता तथ्य छन् । जुन तपाईलाई मननयोग्य हुनसक्छन् ।



    बास्तुशास्त्र अनुसार :

    १. पुजाकोठामा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस् ।

    २.आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।

    ३. घरको मन्दीरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । पुजाकोठामा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।

    ४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको पुजाकोठामा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।

    ५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ ।

    ६.घरमा राखेको मन्दीर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस् ।पुजाकोठा वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।

    ७.पुजाकोठा सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ ।

    ८.पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture