भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
“ मैले विवाह गर्ने केटा संग धन-सम्पत्ति नहोस्, बरु मै पाल्छु”
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन ।
केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजिक संञ्जालमा भाईरल नै भएको छ ।
तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्ने प्रश्नको जवाफमा नायीका तथा मोडल आचार्यले मलाई यो पेसा वा उ पेसा भन्नेनै होइन । के लाग्छ भने नि धनसम्पती मलाई महत्व लाग्दैन मुख्य कुरा भनेको मसँग विवाह गर्नेले पहिलो मेरो क्षेत्रको सम्मान गर्नुपर्छ । मेरो पेशालाई बुझ्नुपर्छ वा भन्ने हो भने उसले यो कुराको सम्मान गर्नुपर्यो, बुझिदिनुपरयो र हामी एउटा गित गाउनेले त हरेक प्रोगाम, हरेक ठाँउमा अनि हरेक मान्छेका अगाडी हिँड्नुपर्छ। बोल्नुपर्छ ।
त्यही भएर नर्मल टाईपको सिधा केटा मनपर्छ, कति कुरा नबुझेर भोली पर्सी गएर परिवार सँग असर पर्नेहुन्छ, कुरा नबुझ्ने भएकै कारण कतिपयको त सम्बन्ध विर्गीरहेको छ त्यस्तो नहोस् र भन्नुपर्दा सबै कुरा बुझने खालको हुनुपर्छ । बरु धनसम्पत्ती नहोस्, पाल्नुपरे बरु मै नै पाल्छु भनेकी छन् । –
सुचनाकेन्द्रबाट
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment