भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयर बन्ने चर्चामा रहेकी अभिनेत्री रेखा थापा चर्चामै सीमित भएकी छिन । उनलाई राप्रपा नेपालले उपमेअर मा सिफारिस नगरे पछि उनि नेताहरु संग फाएर भएकी छन् ।
राप्रपाले उम्मेदवारीका लागि सम्बन्धित तहबाटै सिफारिस हुनुपर्ने नियम बनाएको छ । जिल्ला समितिकै सिफारिसमा नअटाएपछि काठमाडौंमा उप मेयरका लागि चुनाव लड्ने रेखा थापाको सपना सपनामै सीमित भएको छ । महानगरपालिकाको मेयरका लागि भने राप्रपाले पूर्व पार्टी प्रवक्ता राजाराम श्रेष्ठको नाम सर्वसहमतिबाट यसअघि नै सिफारिस गरिसकेको थियो ।
यसरि नेताले बोलि फेरेपछि रेखा अब राप्रपा छोड्ने मनस्थितिमा पुरेको उनका निकट स्रोतले बताएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment