• Breaking News

    Thursday, April 13, 2017

    महिलामा हुनु पर्ने ३२ लक्षणहरु के-के हुन ? तपाईकी हुने वाली या तपाई सँगै रहेकी महिलामा यी लक्षण छन ? जानकारी लिनुहोस ।

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    महिलामा हुनु पर्ने ३२ लक्षणहरु के-के हुन ? तपाईकी हुने वाली या तपाई सँगै रहेकी महिलामा यी लक्षण छन ? जानकारी लिनुहोस ।

    हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस ।

    १. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु

    २. हातका औँला लामा–लामा हुनु ईअलनेपालडटकम

    ३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु

    ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु

    ५. शरीरमा विभिन्न सात सुगन्ध हुनु

    ६. हरिणका जस्ता फिला हुनु

    ७. गुप्ताङगहरु गुप्त रहनु

    ८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु

    ९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु

    १०. काँध पुष्ट, चौडा र गोलो हुनु

    ११. पाखुरा राम्ररी फर्कने हुनु

    १२. पाखुरा लामा हुनु

    १३. सम्पुर्ण शरीर तेजोमय हुनु

    १४. शंख समान घाँटी हुनुईअलनेपालडटकम

    १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु

    १६. ३२ वटा दाँत हुनु

    १७. चम्किला र टमक्क जोडिएका दाँत हुनु

    १८. समान मिलेका दाँत हुनु

    १९. बंगारा स्वच्छ र सुन्दर हुनु

    २०. जिब्रो लामो हुनु

    २१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु

    २२. पातलो स्वर हुनु

    २३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु

    २४. कुरामा अडिक रहनुईअलनेपालडटकम

    २५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु

    २६. मिलेको कपाल हुनु

    २७. अल्छी नहुनु

    २८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ईअलनेपालडटकम

    २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु

    ३०. चमक्क चम्किने केश हुनु

    ३१. स्वभाव लज्जालु हुनु

    ३२. दुढ स्वभाव हुनु

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture