भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भारतीय मिडिया नवभारत टाइम्सले नेपालकी सन्नी लियोनी भन्दै अर्चना पनेरुको छाप्यो २० नाङ्गा फोटा
काठमाडौँ –आफ्ना नाङ्गा तस्विर खिचेर चर्चा बटुलेकी अर्चना पनेरु भारतीय मिडयामा समेत छाएकी छन् । भारतको चर्चित पत्रिका नवभारत टाइम्सको अनलाइन संस्करणले ‘नेपालकी सन्नी लियोनीलाई भेटौं’ भनेर उनका २० भन्दा बढी नाङ्गा तस्बिर छापेको छ ।
नवभारत टाइम्सले १७ वर्षे पनेरुलाई नेपालकी सन्नी लिओनी भनेर उनको केही चर्चा गरेको छ । उनलाई ८ कक्षासम्म मात्र अध्ययन गरेकी भन्दै उनले दुई नेपाली फिल्म र केहि म्युजिक भिडियोमा अभिनय गरेको उल्लेख गरेको छ । सन् २००८ मा नेपाल आउनुभन्दा पहिले उनकी आमा सुनिता पनेरुले भारतमा काम गरेको छापेको छ । उनकी आमाले पनि चलचित्रमा काम गरेको अनलाइनले छापेको छ । अंग प्रदशन गरेर फोटो सार्वजनीक गरेको आरोपमा प्रहरीले पनेरु आमाछोरीलाई समातेको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment