• Breaking News

    Tuesday, April 11, 2017

    मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा


    रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ ।
    मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ । यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।
    १. मेवा
    २. जैतुनको तेल
    ३. सिमी
    ४.दही
    ५.माछा
    ६.सुन्तला
    ७.हरियो सागपात
    ८.गोलभेँडा
    ९.फर्सी
    १०.स्ट्रबेरी, काफल
    ११.गहुँ
    १२. तिते करेला

    विभिन्न अनलाईन बाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture