भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन्।
गोली कसले हान्यो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ। ‘गोली कसले हान्यो भन्ने केही खुलेको छैन,’ घटनास्थलमा रहेका एसएपी छबिलाल जोशीले भने, ‘वरिपरिका सीसीटिभी हेरेर छानबिन गर्दैछौं।’
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment