भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नेपाली चलचित्रका निर्माता, कलाकार र चलचित्र कलाकार संघका पूर्व पदाधिकारी समेत रहेका सिंहको उपचारका क्रममा शुक्रबार साँझ पाँच बजे निधन भएको हो । उनले ‘देउता’, ‘अन्याय’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका थिए ।
बिरामी भएपछि कलाकार सिंहलाई उपचारका लागि भारतको कलकत्ता मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment