भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नेपालमा फेरी ८.६ रेक्टर स्केलको भूकम्प जान सक्ने
काठमाडौं- नेपालमा भूकम्प गएको दुई वर्ष पुगे लगत्तै बीबीसीले अर्को भूकम्प जानसक्ने रिपोर्ट सार्वजनिक गरेको छ ।
एकदिन अघि बिबिसी नेपाली सेवाले तयार गरेको रिपोर्टअनुसार नेपालमा अबको १३ वर्ष सम्ममा ८.६रेक्टर स्केलसम्मको भूकम्प जान सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
जसका कारण झण्डै पौने ३ लाख घरहरु ध्वस्त तथा ५० हजार मानिसको मृत्यु हुन सक्ने बताइएको छ ।
उक्त रिपोर्ट अनुसार लामो समयदेखि भूकम्प नगएको र २०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्पको खतरा रहेको छ । तर यो भूकम्पले काठमाडौंलाई भने ठूलो असर नगर्ने बताइएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment