भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
एउटा प्रेम कथा जस्ले छुने छ तपाईको मन।कृपया तिन मिनेट लाग्छ जरुर पढ्दिनु होला!!
(केटा ले केटी लाई फोन गर्छ।)
❤केटो:हेल्लो!
❤केटी:हजुर,भन्नु!
❤केटो:miss you.
❤केटी:miss you to.आज बिहानै देखि खोई किन तिम्रो धेरै याद आयिराको छ।
❤केटो:(केहि समय रोकिएर)I love you.तिमी अहिले म भाको ठाॅउमा आउन सक्छेउ?
❤केटी:”अ सक्छु,मलाई पनि तिमी सॅग भेट्न मन लागिराछ।
❤केटो:म अस्पताल मा छु।छिटो आऊ है।
❤केटी:(हतारिदै)के भो तिमीलाई मलाई भन त।
❤केटो:’Dear’त्यस्तो डराउनु पर्नै केहि भछैन मलाई,वस् तिमी आॅऊ।
(केटी फोन काट्छे र हतारिदै उ अस्पताल जान्छे)
💙केटी:के भो ‘समिर’ लाई?
💙केटो को बाऊ:’नानी’ समिर लाई चिन्छेऊ?
💙केटी:चिन्छु,म समिर को मिल्ने साथी हो।
💙बाऊ:(गह भरि आॅशु बनाॅउदै) समिर लाई ब्लोड क्यान्सर छ,उ सॅग भेट्न जाॅदा केहि नभनि दिनु,उसलाई केहि थाहा छैन।
👂यस्तो कुरा सुन्ने बित्तिकै केटी पागल जस्तै हुन्छे,केहि सोच्नै सक्दिने यो सपना हो या विपना👂
.
.
(केहि समय पछि केटो लाई होस आउछ र आफ्नो बाऊ लाई सोध्छ)
💙केटो:बुबा मलाई भेट्न कोहि आथ्यो?
💙बाऊ:अॅ एक जना तेरो साथी आछिन्।
💙केटो:बुबा के म ऊ सॅग एक्कै छिन एक्लै भेट्न सक्छु?
💙बाऊ:हुन्छ म पठाइदिन्छु।
(‘नानी’ तिम्लाई समिर ले बोलाको छ।)
-यो सुन्नि वित्तिकै ऊ केटो भयको कोठा तिर दौडिदै जान्छे र ढोका नजिक पुगे पछि विस्तारै रोकिएर केहि थाहा नभएको जस्तो गरि भित्र जान्छे।
❤ केटी:(आॅखा बाट बगिरहेको ऑशु रोक्दै)समिर कस्तो छ अहिले?
❤केटो:तिमी आयौ अब ठिक भै हाल्छुनि।
❤केटी:मन को पिडा हल्का गर्न(मुस्कुराउदै)म के भगवान् हो र?आउने वित्तिकै ठिक हुने,हॅ ‘पागल’।
❤केटो:(मन्दमुस्कान का साथ)मेरो लागि तिमी नै भगवान् हो ‘पागल्नि’।
❤केटी:कुरा गर्न त तिमी जति कोस्ले सक्छ र।
❤केटो:त्यसै पट्याको हो त,मैले तिम्लाई।
❤केटी:अॅ होला खुबै,मैले नपत्याएको भय के हाल हुन्थो बिचराको।
-यस्तै,यस्तै कुरा मा दुबैले केहि समय आफ्ना पिडा भूलि कुरा मा मग्न हुन्छन्।
❤केटो:’पुस्पा’आज तिम्रो हात बाट खाना खान मन लागिराछ,खुवाउछेऊ?
❤केटी:हुन्छ,म तिमी लाई अहिले नै खाना खुवाउछु।
(केटी ले केटो लाई खाना खुवाउछे।)
❤केटो:(सुस्तरि)पुस्पा,,,,
❤केटी:हजुर!
❤केटो:तिमी मेरो कति ख्याल राख्छेउ है!
(केटी मन थाम्न सक्दिने र रुन थाल्छे)
❤केटो:ल,,,के भो नरोऊ न plz..म ठिक छु।
❤केटी:म रोएकि छैन,मेरो उमेर पनि तिम्लाई लागोस्,म तिम्लाई केहि हुन दिन्न।(ऑशु पुच्दै समिर को शिर आफ्नो काखमा राख्छे)
❤केटो:’पुस्पा’ तिम्रो काख मा निदाउन मन लागेको छ।
❤केटी:(डराउदै)plz..तिमी यसो नभन plz.
❤केटो:केहि समय निदाउन देउन plz..केहि आराम भैराछ, के थाहा पछि यो मौका मिल्ला नमिल्ला।
❤केटी:त्यस्तो नभन है!तिम्लाई केहि हुदैन।ठिक छ तिमी सुत केहि समय।
(अनि केटो ले ऑखा बन्द गरेर सुत्छ,केहि समय पछि केटी लाई महसूस भै हाल्छ कि अब मेरो समिर यो दुनिया मा रहेन।र पनि केटी ले उसको साथ छाड्दिने र केटो लाई अॅगालो मा लिएर त्यहि सुत्छे।)
-धेरै बेर भै सक्दा पनि केटी नफर्किए पछि केटाको बाऊ कोठा तिर जान्छ र थाहा पाउछ कि आफ्नो प्यारो छोरा यस दुनियामा रहेन।उ रुदै केटी लाई छोरा को अॅगालो बाट छुटायर ल्याउन खोज्छ तर त्यो केटी पनि हृदयाघात का कारण उसै सॅग सदाका लागि ऑखा बन्द गरि सकेकि हुन्छे..
#मोरल 👉साचो मायाॅ कहिल्यै मर्दैन सच्चा हृदयले मायाॅ गर्नुस जिवन मरण सॅग सॅगै हुनेछ।
(#like_comment_share गर्न नभुल्नु होला।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment