• Breaking News

    Saturday, May 20, 2017

    मैले फेरि आमा गुमाएँ’ भन्दै रीमालाई यसरी सम्झिए संजयले,

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    मैले फेरि आमा गुमाएँ’ भन्दै रीमालाई यसरी सम्झिए संजयले,


     एजेन्सी – बलिउड अभिनेत्री रीमा लागूको निधन भएसँगै बलिउडमा ठुलो तरगं आयो । उनको निधनले धेरै कलाकार गहिरो शोका पनि परे । त्यस्तै गहिरो चोट पर्ने मध्यका एक हुन अभिनेता संजय दत्त। केही फिल्ममा संजय दत्तसँग देखिएकी थिइन रीमा ।

    त्यसैले पनि उनी बढि दुखि भएको बताइएको छ । भारतीय मिडियाका अनुसार संजयले रीमालाई सम्झदै भनेका छन् । म निकै दुखी छु । उनको साथमा मेरा कैयौ यादहरु जोडिएका छन् । मैले फेरि दोश्रो पटक मेरी आमालाई गुमाएको छु । उनीबाट मैले धेरै कुरा सिकेको छु । अब, त्यो स्थान भर्न गाह्रो छ ।’

    रीमाको आत्माको चिर शान्तीको कामना पनि गरेका संजयले रीमाको निधनले बलिउडलाई नराम्रो झड्का लागेको बताएका छन् । यसो त रीमा साहरुख खान, सलमान खान, आमिर खान जस्ता बलिउडका स्टारका आमा बनेर पर्दामा देखिइसकेकी थिइन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture