भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
यी हुन् संसारकै ५ देशहरु , जहाँ बलात्कारको सजाय छ एकदमै खतरनाक, क्रूर तरिकाले दिईन्छ दण्ड
एजेन्सी – बलात्कारलाई हरेक समाजमा अपमानजनक अपराध मानिन्छ । त्यसै कारणले गर्दा यसको सजाय निकै नै क्रुर तरिकाले दिने गरिन्छ । बलात्कारबाट शिकार भएका महिलाहरुले आफ्नो अनुहार समाजलाई देखाउन लाज मान्छन् । आफ्नो गल्ति नहुँदानहुदैं पनि यसबाट उनीहरुलाई मानसिक तनाव हुने गर्छ ।
शारिरीक र मानसिक दुबै रुपमा हानी भई उनीहरुको जीवन नै बर्बाद हुने हुन्छ । त्यसैले यौन दुव्र्यवहारलाई संसारभरि नै जघन्य अपराधको रुपमा लिईन्छ । यसको सजाय भने देशै पिच्छे फरक हुने गर्छ । आज हामी तपाईंलाई बलात्कारको दण्ड निकै नै क्रुर रुपमा दिईने ५ देशहरुको बारेमा जानकारी दिन्छौं ।
१) चीन चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी दिईन्छ । कोहिकोही अंगभंगबाट पनि मर्ने गर्छन् ।
२) अफगानिस्तान अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।
३) फ्रान्स
बलात्कारबाट शिकार भएको मानिसको अवस्था हेरी १५,२० वर्ष वा जीवनभर नै जेल सजाय हुन सक्छ ।
४) साउदी अरेयिबा
साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा बेहोश पारी हत्या गरिन्छ ।
५) नर्थ कोरिया
नर्थ कोरियामा फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |







No comments:
Post a Comment