भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
आयोगको यस्तो लापरवाही, जितेर शपथ खाइसकेकी उम्मेदवारको प्रमाणपत्र खोसियो
नवलपरासी । नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर-२ बाट सदस्यमा निर्वाचित एक महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र खोसेका छन्।
तीन दिन अगाडी विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मतपरिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेर विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र नै वितरण गरेका थिए।
यस विषयमा निर्वाचन आयोगले गल्ती भएको भन्दै एमालेकी पुष्पा आलेलाई विजयी घोषणा गरेर विन्दा नेपालबाट प्रमाणपत्र फिर्ता लिइएको जनाएको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment