• Breaking News

    Sunday, May 21, 2017

    धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध जवाफमा नायिकाले यस्तो प्रतिक्रिया दिइन !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध जवाफमा नायिकाले यस्तो प्रतिक्रिया दिइन !



    १४ वैशाख, एजेन्सी।
    एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो।
    २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।
     अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।

    ‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन।

     ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्।’ उनले भनिन, ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’

     संस्कृति मन्त्रालयले यसरी बोलाउन आफु पहिलो नायिका भएको र उनीहरुले छोरीलाई झै सम्झाएको उनले बताएकी छिन्।

    थप तस्विर:



    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture