• Breaking News

    Saturday, May 20, 2017

    महिला लाई चरम यौन सन्तुष्टि दिन ध्यान दिनुपर्ने दश कुराहरु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    महिला लाई चरम यौन सन्तुष्टि दिन ध्यान दिनुपर्ने दश कुराहरु  

     अक्सर पुरुषहरुलाई एउटा ठुलो प्रश्न हुन्छ कि कसरी आफ्नो श्रीमती/महिलालाइ बेडमा खुसि पार्ने ? कुन त्यस्तो चिज छ जसले महिलाहरुलाई सेक्स्युली तृप्ति प्रादान गर्छ ?

    आउनुहोस जानौ यस्ता केहि टिप्स जसले तपाइ आफ्नो महिलालाइ बेडमा संतुष्टि पार्न सक्नुहुने छ ।

     १ फोरप्लेमा ध्यान दिनुहोस्

    सेक्स दौरान फोरप्ले एक यस्तो चिज हों जसका धेरै फाइदाहरु हुन्छन् । यो चाहि सेक्स गर्नु पहिले महिलालाई सेक्सका लागि तयार पार्न मदद गर्छ । किसिंग, शरीरको नरम अंगहरुमा हात चलाउदा र अन्य केहि माध्यम द्वारा पहिले आफ्नो महिलालाई सेक्सका लागि तयार पार्ने कोशिस गर्नुहोस ।

    २ बिस्तारै बिस्तारै अघि बढ्नुहोस

    फोरप्ले पछी तपाई सेक्सको लागी अघि बढ्दा हतार नगर्नुहोस् । किनकि उनीहरुको मुडको अनुसार आफ्नो प्रक्रिया तपाई अघि बढाउनुहोस् । इन्टरकोर्स पनि आरामले नै गर्नुहोस् ।

    ३ ध्यान केन्द्रित गर्नुहोस्

    सेक्सको समय महिलालाई खुशी पार्नका लागि महिलाका सम्पूर्ण अंगहरुललाई समान रुपले माया गर्नुपर्छ । साथमा उसको मनलाइ भट्कन पनि नदिनुहोस् ।

    ४ चकचक गर्नुहोस्

    महिलाहरुलाई संतुष्ट पार्नका लागि उनीहरुलाई सेक्स पहिले तयार गर्नका लागि त्यस पहिले केहि चकचके काम गर्न पर्ने हुन्छ। जस्तै ओठहरुलाई संवेदनशील अंगहरुमा घुमाउनु , केहि अर्कै तरिकाले उनिहरुको शरीरलाइ छुनु , महिलाहरुको नरम र कोमल अंगहरुमा स्‍पर्श आदि गर्नाले नै महिलाहरुको मन हलचल गर्न थाल्छ ।

    ५ ओरल सेक्सको प्रयास गर्नुहोस्

    पुरुषहरुको अतिरिक्त महिलाहरुलाई पनि ओराल सेक्स मन पर्छ । एक अनुसन्धानको अनुसार कति महिलाहरुलाई ओराल सेक्स ले छिटै चरम आनन्दमा पुर्याउने गर्छ । महिलाहरु सेक्सको समय प्राइवेट पार्ट्समा गरेको हलचललाइ अध्याधिक मन पराउने गर्छन ।

    ६ उनीहरुको सेन्सिटिभ पार्ट्सलाइ चिन्नुहोस

    तपाइ जान्नुहुन्छ महिलाहरुको लागि उनीहरुको ब्रेस्ट नै सेन्सीटिभ पार्ट्स हो । हुन् सक्छ गर्दन या त कानको पछाडी , ब्रेस्ट को तल , नाइटोमा किस गर्नाले उनीहरुलाई धेरै छटपटी हुन्छ ।

    ७ एक्सपेरिमेंट्स गर्नुहोस्

    महिलाहरुलाई सेक्सको समय नया कुरा गर्ना धेरै नै मन पर्छ । वुमन ओन टप या डाँगी स्टाइल सेक्स पोजिसन उनीहरुलाई नयापनको अनुभव गराउन सक्छ । यस्तो पोजिसन जसमा महिलाहरु आनन्द लिने गर्छन त्यस्ता पोजिसन पनि अपनाउदा राम्रो हुन्छ।

    ८ समाती राख्नुहोस

    सेक्सको दौरान आफ्नो महिलाई समात्दा कमजोर रुपले नसमात्नुहोस । यदी तपाईको समाईबाट महिला उम्कियो भने फेरी हात न आउन सक्छ |त्यसैले आफ्नो महिलालाई कस्सेर समात्नुहोस ।

    ९ प्रसंसा गर्नुस , केहि कुरा गर्नुस

    अक्सर महिलाहरुलाई उनीहरुको प्रसंसा गरेको मन पर्छ । सेक्स पछी तपाइ आफ्नो महिलालाइ रमाइलो सम्झनाहरुबारे कुरा या त उनीहरुकै प्रसंसा गर्नुहोस यदी तपाई आफ्नो महिलालाइ खुशी देख्न चाहनु हुन्छ भने |

    १० सँगै नुहाउनुहोस, मसाज गर्नुहोस

    माथिका टिप्सहरु बाहेक महिलाहरुको ट्यालेन्टको तारिफ गर्दा एकदमै राम्रो हुनेछ । बेडमा महिलाहरुलाई मसाज गर्नाले या संगै नुहाउनाले पनि उनीहरुलाई अध्याधिक आनन्दको अनुभव हुनेछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture