भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भर्खरै मात्र गोङबु बानियाँटार स्थिती बा २ ख ५७३० नम्बरको महेन्द्र नाम गरेको टिफरको ठक्करबाट १ जना बानियाँटार बासीको घटना स्थलमै मृत्यु भएको छ।श्रीमान श्रीमती बिहानै मन्दिरमा पुजा गर्न जाँदै गर्ने क्रममा उक्त घटना भएको हो।सुरुमा सामान्य ठक्कर लागेको र श्रीमानलाई केही भएको छैन भन्दा भन्दै पनि मृतको श्रीमतीको गुहारलाई डाइभरले नकार्दै जबर्जस्ति पेलेर मारेको प्रत्यक्षदर्शीले बताएको छ।उक्त टिफर डाईभरले नचलाई राम्रोसंग डाईभिनिङ गर्न नजान्ने खलासीले चलाएको भन्ने समेत जानकारी प्राप्त भएको छ।
भिडियो हेर्नुहोस
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment