भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
विवाद पछिको मत गणनामा भरतपुरमा एमालेका देवी ज्ञवाली अगाडि
कस्ले कति मत थपे?
भरतपुर । रोकिएको मतगणना सुरू भएपछिको पहिलो परिणाममा भरतपुर महानगरमा एमालेका मेयर देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा २९४ मतले अग्रता पाएका छन्।
सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १५३४७ मत पाएका छन् भने दाहालले १५०५३ मत ल्याएकी छन्।
पछिल्लो गणनामा देवी ज्ञावलीका लागि १९२ मत थपियो भने रेनु दाहालको २४४ मत थपिएको हो।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment