• Breaking News

    Saturday, May 20, 2017

    छात्राले काटिन् स्वामीको यौनाङ्ग, ८ वर्षदेखि गरिरहेका थिए....

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    छात्राले काटिन् स्वामीको यौनाङ्ग, ८ वर्षदेखि गरिरहेका थिए....


     एजेन्सी

    जेठ ६ – केरलमा एक २३ वर्षीया कानूनकी छात्राले एक स्वामीको गोप्य अङ्ग काटिदिएकी छिन् । स्वामी गणेशानन्द उर्फ हरि स्वामीले पछिल्लो आठ वर्षदेखि उनमाथि यौन शोषण गरिरहेको पीडितले बताएकी छिन् । कोल्लममा पनमाना आश्रमका स्वामी पीडिताकी आमालाई भेट्ने बाहानामा उनको घरमा जाने गरेको र उनलाई प्रत्येक पटक बलात्कार गर्ने गरेको उनले आरोप लगाएकी छिन् । पुलिसले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।
    त्यसपछि उनले नै पुलिसलाई फोन गरेर यसबारे जानकारी दिएकी थिइन् । पुलिसले आरोपीलाई अस्पतालमा भर्ना गरेका छन् । आरोपीको ९० प्रतिशतको यौनाङ्ग काटिसकिएको जानकारी पुलिसले दिएको छ । डाक्टरको समूहले प्लाष्टिक सर्जरी गरेको छ ता कि रगतलाई रोक्न सकियोस् र पिसाबलाई पास गर्न सकियोस् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture