भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बाँच्नका लागि मृत्युसँग संघर्ष (लाइभ भिडियो)
जीवनको सुरुवातसँगै मृत्यु शसक्त बनेर आइदिन्छ । प्राणी जगतले आफ्नो सामुन्ने भएको मृत्युसँग जोगिँदै आफ्ना दैनिक कृयाकलाप गर्नु पर्ने हुन्छ । तैपनि मृत्यु अवश्यम्भावी छ । प्रकृतिको नियमअनुसार एउटाको जीवन समाप्त हुनु अर्थात् मृत्यु हुनु भनेको अर्को प्राणीको जीवन बाच्नु पनि हो । प्रकृतिको लीला यसैमा अडेको छ । मानव चेतनशील प्राणी भएकोले पनि अरु प्राणीको जीवन समाप्त नगरी पनि मृत्युलाई पर्खन सक्छ भने जङ्गली प्राणीमा त्यो सम्भव छैन । वाइल्ड लाइफसँग सम्बन्धित यो लाइभ
भिडियो हेर्नुहोस्ः
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment