• Breaking News

    Sunday, May 21, 2017

    आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् यी महिला

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् यी महिला


     के मात्र गर्दैनन् । दिन रात मेहनत गर्दछन्, पसिना बगाउँछन् । घण्टौंसम्म मेहनत गरेपछि मात्र पैसा आफ्नो हातमा पार्छन् । तर आज हामी तपाईंलाई यस्तो महिलाबारे जानकारी दिँदैछौं जसले केही नगरी प्रत्येक महिना लाखौं कमाइरहेका छन् ।

    अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले निकै सजिलै लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी महिलाले आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् ।

    आखिर यी युवतीको पिसाब कसले किन्छन् र के का लागि प्रयोग गर्छन् भन्ने बारे सोचिरहनुभएको होला । वास्वमा ज्याक्सनविलकी नाम नखुलाएकी यी महिला गर्भवती छिन् र आफ्नो पिसाब २५ डलर दिएर बेचिरहेकी छिन् ।

    यसरी उनले दिनमा २ सय डलरसम्म कमाइरहेकी छिन् । वास्तवमा कलेजकी यी विद्यार्थीले यो काम त्यतिबेला देखि गर्न सुरु गरे जब उनी तीन महिनाकी गर्भवती थिइन् ।

    गर्भवती महिलाको पिसाबको प्रयोग महिला र युवती आफ्ना श्रीमान् वा प्रेमीलाई ब्ल्याकमेल गर्नका लागि गर्दछन् । पिसाब खरिद गर्ने युवती यसको प्रयोग गरेर प्रेमीलाई ब्ल्याकमेल गरेर उनीहरुमाथि विवाहको दबाब दिनका लागि गर्दछन् ।

    यी युवतीहरु गर्भवती महिलाको पिसाब खरिद गरेर, गर्भवती भएको नाटक गरेर उनीहरुलाई धोका दिन्छन्

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture