• Breaking News

    Saturday, May 13, 2017

    कृषि क्षेत्रमा जापानको अत्याधुनिक प्रविधिमा हेलिकप्टर समेत प्रयोग (भिडियोसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     कृषि क्षेत्रमा जापानको अत्याधुनिक प्रविधिमा हेलिकप्टर समेत प्रयोग (भिडियोसहित)

     जापान एक एशियाकै विकसित राष्ट्रको रुपमा परिचित छन। विभिन्न इलेक्ट्रोनिक सामानका साथै कृषि क्षेत्रमा पनि उत्तिकै एक अब्बल राष्ट्र रहेको छ। त्यहाँका किसानहरुको खेती गर्ने तरिका पनि बैज्ञानिकिकरण रहेको छ।

    कैयौं हेक्टर लगाइएको फसल जोगाउन किटनाशक औसधि छर्न हालैमा जापानले एक यस्तो प्रविधि बनाएको छ कि महिनौं लाग्ने काम एकदिन मै गर्छन। हेरौं विकसित देशको केही अत्याधुनिक प्रविधिहरु।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture