• Breaking News

    Tuesday, May 9, 2017

    प्रहरीले खाेजि गरिरहेकाे अपराधी म्यादी प्रहरीमा भेटीएपछि…

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    प्रहरीले खाेजि गरिरहेकाे अपराधी म्यादी प्रहरीमा भेटीएपछि…


     काठमाण्डाै । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ।  यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी-५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि  सुर्खेत जिल्ला अदालतमा बुझाएको छ।  चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा  भर्ना भएका उनी तालिम पुरा गरी स्थगानीय तहको निर्वाचन सुरक्षामा खटिइसकेका थिए।अाजकाे काराेबार दैनिकमा खबर छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture