• Breaking News

    Wednesday, May 3, 2017

    सुन्तलीकी आमा, धुर्मुसकी सासु पनि उपप्रमुखको उम्मेदवार, ठूलै पार्टीले पत्यायो धुर्मुसकी सासु सितालाई

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सुन्तलीकी आमा, धुर्मुसकी सासु पनि उपप्रमुखको उम्मेदवार, ठूलै पार्टीले पत्यायो धुर्मुसकी सासु सितालाई

      काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’की सासु तथा कुञ्जना घिमिरे ‘सुन्तली’की आमा सिता घिमिरेले माओवादीका तर्फबाट गोदावरी नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् ।मंगलबार गोदावरी नगरपालिका गएर सिताले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सिताले लामो समयदेखि माओवादी केन्द्रबाट राजनीति थालेकी हुन् । धुर्मुस सुन्तलीले समाजसेवामा हात हालेसँगै सिता पनि ज्वाई छोरीका कारण चर्चामा थिइन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture