• Breaking News

    Sunday, May 14, 2017

    स्याङ्जाको फेदिखोलामा कांग्रेस र माओवादी शून्य , एमालेको जित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    स्याङ्जाको फेदिखोलामा कांग्रेस र माओवादी शून्य , एमालेको जित

     काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत स्याङ्जाको एक गाउँपालिकामा नेकपा एमालेले क्लीन स्वीप गरेको छ ।

    स्याङ्जाको फेदिखोला गाउँपालिकामा सबै पद जित्दै एमालेले सानदान विजयी सुरुवात गरेको हो । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुबेदी, उपाध्यक्ष देबी थापासहित सबै पदमा एमाले विजयी भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

    फेदिखोलामा कांग्रेस र माओवादी केन्द्र शून्य भएका छन् । यद्यपी यसको औपचारिक घोषणा हुन बाँकी छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture