• Breaking News

    Monday, May 15, 2017

    ताजा परिणामः काठमाडौंमा आयो रोचक परिणामः विवकेशील व्याक, नयाँशक्तिले माअोवादी उछिनो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    ताजा परिणामः
    काठमाडौंमा आयो रोचक परिणामः विवकेशील व्याक, नयाँशक्तिले माअोवादी उछिनो
     काठमाडौं। ताजा अपडेटमा काठमाडौं महानगरको मत परिणामले एमालेकै अग्रता देखाएको छ। त्यसपछि दोस्रोमा छ-साझा पार्टी, तेस्रोमा नेपाली कांग्रे र चाैथोमा विवकेशील र पाँचाैमा नयाँ शक्ति छ भने माअोवादी केन्द्र छैठाैंमा छ।

    एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्यको २०३ मत छ। ७० मत अन्तरले दोस्रोमा छन् साझा पार्टीका उम्मेद्वार किशोर थापा उनको १३३ मत छ। तेस्रोमा कांग्रेसका राजुराज जोशी छन्, १२८ मत पाएका उनको साझाको भन्दा ५ कम छ।

    चर्चित कान्छी मेयर उम्मेद्वार रञ्जु दर्शना चाैथो स्थानमा छन्। उनको १०२ मत छ। त्यसपछि वदरमतको संख्या धेरै छ। ८२ मत बदर छ, जुन माअोवादी, नयाँ शक्ति, राप्रपाले पाएको भन्दा बढी हो।

    माअोवादी केन्द्रलाई नयाँ शक्तिले उछिनेको छ। नयाँ शक्तिको १५ मत छ भने माअोवादीको ११ मत छ। नेमकिपाको ४ मत छ।

    यो परिणाम मंगलबार बिहान ७११ मत गन्दा सम्मको हो।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture