• Breaking News

    Saturday, May 13, 2017

    काभ्रेको नमोबुद्धमा गोली प्रहारबाट एकको मृत्यु

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काभ्रेको नमोबुद्धमा गोली प्रहारबाट एकको मृत्यु

     वैशाख ३१,  काभ्रे – निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।

    हिजो (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।

    नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।

    प्रहरीले भने कसले गोली चलाएको यकिन नभएको र अनुसन्धान भइरहेको बताएको छ ।
    आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture