एजेन्सी। पोर्नस्टार तथा मोडल मौली कावल्लीलाई शार्कले आक्रमण गरेको छ। फ्लोरिडा कोस्टमा समुद्रभित्र गइ बिकिनी फोटोसुट गरिरहेका बेला उनलाई शार्कले झम्टिएको हो। उनी समुद्रमा शर्कको बीचमा फोटोसुट गर्न पानीमा गएकी थिइन्। उनलाई सुरक्षाको लागि एउटा पिंजडामा राखेर पानीमा लगिएको थियो। तर १० फिटको एउटा हार्क भने उनको नजिक पुग्यो। यो हमलालाई क्यामेरापर्सनले भिडियो बनाएका छन्। पानीमा जानुभन्दा पहिले मौली निकै खुसी थिइन्। उनको स्विमसुटमा हट फोटोसुट गरिनुपर्ने थियो। पानीमा जाँदा मौलीले डान्स पनि गरिरहेको थिइन्। तर शार्कले हमला गरेपछि टिमका अन्य सदस्यहरुले उनलाई तत्काल बोटमा ताने। उनलाई अस्पताल पठाइएको छ। मौलीमाथि लेमन शार्कले हमला गरेको थियो जसले सामान्यतया मान्छेमाथि हमला गर्दैन।
No comments:
Post a Comment