• Breaking News

    Tuesday, May 9, 2017

    पैसा बाँड्दै भोट माग्दै हिंडेका कांग्रेसका वनमन्त्रीलाई एमालेका कार्यकर्ताद्वारा गोरु धपा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     पैसा बाँड्दै भोट माग्दै हिंडेका कांग्रेसका वनमन्त्रीलाई एमालेका कार्यकर्ताद्वारा गोरु धपाई  

     तनहुँ, २६ वैशाख । निर्वाचन आचारसंहिता विपरित कांग्रेसको सभामा भाषण गर्दै कांग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शंकर भण्डारीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले लखेटेको खुलासा भएको छ ।

    निर्वाचन आचारसंहिता लत्याउँदै मन्त्री भण्डारी सोमबार भानु नगरपालिका १ सालबिस्नेमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेपछि स्थानीय जनताले विरोध गरेको समाचार आएको थियो । तर, विरोध गर्ने स्थानीय जनता नभई प्रतिस्पर्धी पार्टी एमालेका कार्यकर्ता थिए । उनीहरुको विरोधपछि मन्त्री भण्डारी सुरक्षा घेरामा त्यहाँबाट भागेका थिए । हेर्नुस एक रिपोर्ट:

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture