• Breaking News

    Tuesday, May 9, 2017

    यी हुन् विश्वका सबैभन्दा खतरनाक महिला बडिबिल्डरहरु (फोटो सहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    यी हुन् विश्वका सबैभन्दा खतरनाक महिला बडिबिल्डरहरु (फोटो सहित) 


     एजेन्सी, अहिलेसम्म तपाईले पुरुष मात्रै बडिबिल्डर देख्‍नु भएको छ।तर के महिला बडिबिल्डर देख्‍नुभएको छ? महिला बडीबिल्डर जसले आफ्नो शरीरलाई ढुंगा जस्तै बनाइसकेका छन्। ती महिलाहरुको यस प्रकार रहेका छन्। रेने कम्पेबल  यी महिलाले करीब ४ वर्षको उमेरदेखि नै बडी विल्डर गर्दै आएकी छिन्। उनले आफ्नो शरीरलाई पूरै बलियो बनाइसकेकी छन्। वालापनमा नै उनको कोचले उसमा रहेको ट्यालेन्टलाई प्रस्फुटित गर्न प्रेरणा दिएका थिए।

    त्यसपछि उनले प्रोफेशनल रुपमै बडी विल्डङमा लागेकी थिइन्।उनी अहिले ३३० किलो तौल सजिलै उचाल्न सक्छिन्। यसका साथै उनले धेरै नै पुस अप तथा क्रेन्जर गरेर मानिसलाई चकित बनाइदिन्छिन्।


      डेबी लुज़उसकी

     यीनले उमेर गइसकेपछि पनि बडिविल्डर बन्‍ने सफल भइन्। करीब ४५ वर्षको पुगिन डेबी लुज़उसकी।

    तर विश्‍वमा तेस्रो नम्बरको बडि बिल्डरमा गनिन्छ। यीनले आफ्नो शारीरलाई व्‍यायामले यस्तो बनाइन की उसलाई सिकाउने पनि यो भन्दा सानो शरीर भयो।

    वर्जीनिया सान्चेज़


      उनी पनि एक दमदार महिला बडिविल्डर ट्रेनर हो। मेड्रिडकी निवासी यीनले १७ वर्षको उमेरदेखि नै बडिबिल्डिङमा लागेकी हुन्। उनले आफ्नो पहिलो कम्पिटिशन १९ वर्षको उमेरमै जितिसकेकी थिइन्।

    उनको बाइसेप्स १७.५ इन्चको रहेको छ जुन महिलामा सबैभन्दा धेरै हो। उनको लम्बाइ ५ फुट ३ इन्च छ भने डाक्टर उनको यो शारीरीक बनावटले आफूमा धेरै विकास गरेकी छिन्।

    अलीना पोपा


     अलिनाले पछिल्लो १५ वर्षदेखि बडि विल्डिङमा लागिरहेकी छिन्। उनका अनुसार शरीरलाई बनाउनको लागि धेरै प्रयास गरेका थिए।

    उनी हप्तामा ५ दिन व्यायाम गर्ने गर्छिन्। यसका साथै १६४ किलो तौलसम्म सजिलैसँग उचाल्‍न सक्छिन्। उनी लिफ्टिङको दौरानमा
    ४ सय पाण्ड तौल उठाउन सक्छिन्।

    आईरिस काइल


     
    आईरिस काइल महिला बडि विल्डिरहरुमध्ये सबैभन्दा चर्चित छिन्। उनले १० वटा ओलम्पिकमा टाइटल जितेकी छिन्। उनको तथ्याङक
    धेरै महिला बडिबिल्डरहरुमध्‍ये उत्तम मानिन्छ।

    उनी पुरुष बडि बिल्डरसँग पनि भिड्‍ने गर्छिन्। उनले सन् १९९४देखि धेरै प्रतियोगीता जितिसकेकी छिन्।

    यासिनी ओरिकेन


     यासिनीले आफ्नो करियरको सुरुवात एक फेशन मोडलको रुपमा विस्तारै विस्तारै बडिविल्डिङमा लगाइन्।

    यसपछि उनले एउटा सुन्दर बडिबिल्डरको रुपमा सबैमाझ चिरपरिचित भइन्। अहिले ४८ वर्ष पुगिसकेकी उनी सबैमाझ उत्तिक्कै लोकप्रिय मानिन्छ।

    बरगीत ब्रेजोवाक


     बरगीतले बडिविल्डिङमा आफ्नो करियर सन् २००१ देखि २००४ सम्ममा बनाएकी थिइन्।

    उनले आफ्नो मसल्सलाई धेरै चाँडो विकास गरेकी थिइन्। उनले सन् २०१३मा रिटायर भएर पनि बडिविल्डिङको क्षेत्रमा आफ्नो दबदबा कायम नै राखेकी छिन्।

    लीजा


     लीजा दुई बच्चाकी आमा हुन्। उनले १९० किलोको तौल पनि सजिलै उठाउन सक्छिन्।

    उनले उठाएको देखेर सबै मानिसहरु चकित पर्ने गर्छन्। उनले भने करीब ३० वर्षको दद्यरानमा यो क्षेत्रमा लागेकी हुन्।







    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture