भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
राष्ट्रपतिकी छोरीले स्विम सुटमा स्तनपान गराएको तस्विर सार्वजनिक संजालमा भाइरल,
किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक अतावायेभकी छोरीले स्तनपान गराएको तस्बिर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
राष्ट्रपति अल्माज्बेक अतावायेभकी कान्छी छोरी एलियाको २० वर्षको उमेरमा नै बिहे भयो ।अझ रोचक पक्ष त के छ भने एलियाले बिहे गरेको ६ महिनामा नै सन्तानलाई जन्म दिइन् ।
गर्भवती हुनु अघि उनले गराएको फोटोसुटको चर्चा सेलाउन नपाउँदै उनले आफ्नो सन्तानलाई स्तनपान गराएको तस्विरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।स्तनपान गराइरहेको तस्विरमा उनी स्विम सुटमा देखा परेकी छिन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment