• Breaking News

    Saturday, May 6, 2017

    आफ्नै श्रीमती र काका यौन सेक्स गरेको भेटे पछी रिसले दुवै खुकुरीले छिनाए यी २० बर्षिय युवकले, अनि प्रहरीलाई आफै सुचना दिन गए(भिडीयो सहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    आजभोली समाजमा अनेक थरिका अपराध देखा पर्न थालेका छन् ! यस्तै घट्ना घटेको छ मुगु जिल्लामा, २० वर्षे धर्मराज विक ले आफ्नो काका जुगेंद्र विक र श्रीमती पुतली विक लाइ अनैतिक सम्बन्ध राखेको रंगे हात पक्राउ गरेपछि दुबैको सिर काटी हत्या गरेका छन् !

    मुगु जिल्ला प्रहरी कार्यलामा थुनामा रहेका धर्मराज विक भन्छन, मलाई कुनै पश्चाताप छैन मेरो उद्द्स्यनै तिनीहरुको हत्या गर्ने थियो ! धर्मराज विकलाइ आफ्नै काका र श्रीमती पुतलीको हत्यामा त्यहाको प्रहरीले हिरासतमा लिएको हो !

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture