• Breaking News

    Thursday, May 4, 2017

    इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार

     इटहरी । इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

    इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन । छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।

    बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।


    इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन् । छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताएका छन् । बालिकाको स्वास्थ्य परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture