• Breaking News

    Thursday, May 11, 2017

    जान्नुस् मर्नु भन्दा पहिला मानिसमा देखिने मृत्युका संकेत !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    जान्नुस् मर्नु भन्दा पहिला मानिसमा देखिने मृत्युका संकेत !

     धार्मिक ग्रन्थहरुमा भोलेनाथ(भगवान शिव)को महाकाल स्वरूप अन्य देवता भन्दा एकदमै फरक रहेको लेखिएको छ । ग्रन्थअनुसार भगवान शिवले मृत्युमाथि विजय प्राप्त गरेका थिए । शिव महापुराणमा यस्ता कैयौं प्रमाण पाइन्छ । यी कुराहरु पढेर यो पत्ता लाग्छ कि मृत्यु कहिले आउँदैछ र कहिले आउँदैन् ।यद्यपी यो कुरा भगवान शिवले पार्वतीलाई बताएका थिए । यदि मनुष्यको ग्रह दर्शन हुँदा पनि दिशाहरुको ज्ञान नहुनु, मनमा असन्तुष्टि छाई रहनुले ती मनुष्यहरुकोे मृत्यु ६ महिनाभित्र हुन्छ ।

    पढ्नुहोस् महाभारत युद्धमा तीरले बोलेका थिए यो प्रमाण

    मनुष्यको सिर(टाउको)मा गिद्ध, कौवा अथवा कबूतर(चरा) आएर बसेमा त्यो मनुष्यको एक महिनाभित्र मृत्यु हुन्छ । अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेलो देखियो र रातो निशानी देखिएमा सम्झिनुस् त्यस्ता लक्षण देखिएका मनुष्यको मृत्यु ६ महिनाभित्र हुन्छ ।

    पढ्नुस् रावणको आभा देखेर हनुमान थिए आश्चर्यचकित

    कुनै पनि व्यक्ति को अग्निको प्रकाश राम्रोसँग दिखिएन र चारैतिर कालो अन्धकार देखियो भने सोच्नुस् त्यस्तो मनुष्यको जीवन पनि ६ महिनाभित्र समाप्त हुन्छ । यदि मनुष्य हरिणको पछाडी लागेका शिकारीको भयानक आवाजलाई पनि छिटो सुन्न सक्दैन् भने उस्को मृत्यु ६ महिनाभित्र हुने भगवान शिवले पार्वतीलाई बताएको शिव महापुराणमा प्रमाणसहित उल्लेख छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture