• Breaking News

    Friday, May 12, 2017

    ब्रेकिंग न्युज: सरकारी कार्यालयमै शक्तिशाली प्रेसरकुकर बम विस्फोट

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    ब्रेकिंग न्युज: सरकारी कार्यालयमै शक्तिशाली प्रेसरकुकर बम विस्फोट 

     कञ्चनपुर । नापी शाखा कार्यालयमा आज अपराह्न ४:१५  बजे प्रेसरकुकर बम विस्फोट भएको छ ।

    विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ ।

     मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture