• Breaking News

    Tuesday, May 16, 2017

    एमालेलाइ उछिन्दै काठमाडौं महानगरमा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिदै ! रञ्जु दर्शनाले मावोबादी र साझा पार्टीलाई उछिन्दै तेस्रोमा उक्लिन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    एमालेलाइ उछिन्दै काठमाडौं महानगरमा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिदै ! रञ्जु दर्शनाले मावोबादी र साझा पार्टीलाई उछिन्दै तेस्रोमा उक्लिन


     काठमाडौं, २ जेठ । नेपाली कांग्रेसले पहिलोपटक काठमाडौं महानगरपालिकाको मेयरमा अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेलाई उछिन्दै नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३४७ मतसहित अग्रता लिएका हुन् ।

    यस्तै, दोस्रो स्थानमा झरेको एमालेले ३२४ मत पाएको छ ।
    विवेकशील पार्टी तेस्रो स्थानमा उक्लिएको छ । पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले २१३ मत पाएकी छन् ।

    साझा पार्टीका किशोर थापाले १९३ मत पाएका छन् ।

    माओवादी केन्द्रले ३१ मत पाएको छ । महानगरमा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिएको हो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture