• Breaking News

    Tuesday, May 16, 2017

    ललितपुरकी कान्छी उम्मेदवार रञ्जुको विजय र्‍याली, जसले प्रतिस्पर्धी नै पाइनन्

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    ललितपुरकी कान्छी उम्मेदवार रञ्जुको विजय र्‍याली, जसले प्रतिस्पर्धी नै पाइनन्

     ललितपुर : काठमाडौँ महानगरपालिकाको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाले ल्याएको मतको चर्चा चुलिँदा ललितपुरमा अर्की रञ्जुको विजय र्‍याली निस्किएको छ।

    ललितपुर वडा नम्बर ३ को मतपरिणाम घोषणापछि मंगलबार दिउँसो विजय र्‍याली निस्किएको छ। वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन विजयी भएका हुन्। यही वडामा दलित महिला सदस्यमा एमालेबाट २४ वर्षीया रञ्जु तोलाङ्गी निर्वाचित भएकी हुन्। उनलाई चुनौति दिने कोही नभएकीले उनी निर्विरोध भइन्।

    ललितपुर उपमहानगरपालिकाका २९ वटा मध्ये चार वटा वडाको नतिजा घोषणा भएको छ। चार वडामध्ये तीनमा एमाले र एकमा कांग्रेस विजयी भएको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture