• Breaking News

    Sunday, May 7, 2017

    एउटी पत्नीको यस्तो सरल प्रश्न आफ्नो पतिलाई … २ मिनेट समय दिएर अवस्य पढ्नु होला

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    एउटी पत्नीको यस्तो सरल प्रश्न आफ्नो पतिलाई … २ मिनेट समय दिएर अवस्य पढ्नु होला

     दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया SMS हरू ग्रूपहरूमा पठाउने गर्दछन् । वहाँहरू सबैलाई….! एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई…… देह मेरो हल्दी तिम्रो नामको हत्केला मेरो मेहेंदी तिम्रो नामको शिर मेरो चूनरी तिम्रो नामको सिउँदो मेरो सिन्दूर तिम्रो नामको निधार मेरो टिका तिम्रो नामको नाक मेरो नत्थी तिम्रो नामको गला मेरो मंगलसुत्र तिम्रो नामको नाडी मेरो चूराहरू तिम्रो नामको पाऊ मेरो पाउजू तिम्रो नामको औंलाहरू मेरो औंठी तिम्रो नामको

    ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश तिम्रो नामको तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको यति सम्म कि कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा ???? बच्चा तिम्रो नामको
    घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको यति सम्म त ठिकै थियो…. मेरो आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….! सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ मेरो नामको …????? एउटी केटी बिहे गरेर घर गई हिजोकी केटी अब आज बुहारी भई हिजो मोजमस्ती गरिरहेकी केटी अब पराईघरको सेवामा लागि…. हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी अब सारी लगाउन जान्ने भई निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई दिन दिनै रमाइलोमा खर्च गर्ने बानी अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई हिजोसम्म “full speed” स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी… हिजोसम्म तीन पटक पूरा खाना खाने केटी अाज पराई घरमा तीन पटक खाना बनाउन थाली….

    हमेशा जिद्दी गर्ने केटी अब लोग्नेको इच्छा सोध्ने बानी सिकी…. हिजोसम्म आमालाई काम लगाउने केटी आज सासुको काम गर्न थाली… हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी आज नन्द र देवरलाई सम्मान गर्न सिकी… पापाको आँखाकी नानी अब ससूराको गिलासको पानी बनी…. यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्…. सो प्लिज respect them

    यो लेख कपि गरिएको हो । सामाजिक संजाल फेसबुकमा भेटिएको यो लेखको लेखकको नाम भेटिएन । जसले लेख्नु भएको हो उहाँलाइ सलाम छ हाम्रो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture